विजयादशमी २०७९ काे हार्दिक मंगलमय शुभकामना ।
सर्वप्रथम सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरूलाइ नजिकिदै गरेकाे वडादशै, तिहार र छट पर्वकाे अवशरमा सुख, शान्ति साथै उत्तराेत्तर प्रगितकाे शुभकामना दिन चाहन्छु ।
यस व्लगमा मैले स्वास्थ्य सम्बन्धि जानकारिमुलक, संदेशमुलक लेख र समाचारहरू संप्रेषाण गर्ने उदेश्यले संचालन गरेकाे छु । अाशा छ यहाँहरूले साथ दिनुहुनेछ ।
धन्यवाद ।