नेपालमा किशाेरीहरूलाइ आजदेखी पाठेघरकाे क्यान्सर विरूद्दकाे खाेप एच.पि.भि. सुरू भएकाे छ । याे खाेप भदाै २७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री माननिय माेहन बहादुर बस्नेतले काठमाडाैकाे पराेपकार तथा स्त्रि राेग अस्पताल थापाथलिबाट उद्घाटन गरेका छन् । एच.पि.भि. खाेप अहिलेलाइ १४ बर्ष पुरा भइ १५ वर्ष ननाघेकालाइ दिइने छ । याे खाेप हाललाइ नेपालकाे तल उल्लेखित ७ वटा अस्पतालबाट सुरू गरिएकाे छ ।
१) काेशी अस्पताल
२) नारायणी अस्पताल
३) पराेपकार तथा स्त्रिराेग अस्पताल
४) पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
५) भेरी अस्पताल
६) कर्णाली प्रदेश अस्पताल र
७) डडेलधुरा अस्पताल
१) काेशी अस्पताल
२) नारायणी अस्पताल
३) पराेपकार तथा स्त्रिराेग अस्पताल
४) पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
५) भेरी अस्पताल
६) कर्णाली प्रदेश अस्पताल र
७) डडेलधुरा अस्पताल
याे खाेप लगाउन आफ्नाे उमेर खुलाउने परिचयपत्र लिइ जानुपर्नेछ ।